खेलाडीको सेक्स काण्डले भारतको नाक काटियो !!हेर्नुस् त् (भिडियो सहित)

आईपीएलमा म्याच फिक्सिंग को कारण पुरै दुनियामा भारतको किरकिरी भएको बेला एक यस्तो हर्कत खुलासा भएको छ की जसको कारण खेल जगतमा नै भारतको नाक काटिएको छ। पुणेमा चलिरहेको नेशनल क्याम्पमा महिला खेलाडीको कोठामा सेक्स भईरहेको बेला रंगेहात फेला पारिएको छ।घटना पुणेको आर्मी स्पोर्ट्स इंस्टीट्यूट (एएसआई) मा चलिरहेको नेशनल क्याम्पको हो। यो घटनाबारे कुनै अधिकारी तथा खेलाडी खुलेर बोल्न चाहेका छैनन्। सेक्स काण्डमा परेका दुवै खेलाडी झारखण्डका हुन्।क्याम्पमा एक पुरुष आफ्नी महिला साथीको कोठामा सेक्स गरिरहेको अवस्थामा पक्राउ परेका थिए।

यसको पुष्टि तीरंदाजी संघका कोषाध्यक्ष वीरेन्द्र सचदेवाले गरेका हुन्। उनले यो घटनालाई लज्जास्पद भनेका छन्।दुवै खेलाडीको आपत्तिजनक स्थितिमा पाएपछि एएसआई तथा भारतीय तीरंदाजी संघले आफ्नो-आफ्नो स्तरको सजाय दिएका छन्। एएसआईले अनुशासन भंग गरेको भन्दै दुवैलाई क्याम्पबाट बाहिर निकालेको छ। तिरंदाजी संघले उनिहरुलाई राष्ट्रीय तथा अंतरराष्ट्रीय टूर्नामेन्टमा खेल्नबाट ब्याण्ड गरेको छ।दुवै खेलाडीले लिखित रुपमा नै गल्ती स्विकारेका छन्।

हस्तमैथुनले शरीरमा असर गर्छ कि गर्दैन ?

म २१ बर्षको युवक हुँ । म दिनहुँ हस्तमैथुन गर्ने गर्छु र म दुख्लो पनि छु । हस्तमैथुन गर्दिन भन्छु तर गर्न मन लागि हाल्छ । अहिले म मोटाउन चाहेर पनि मोटाउन पनि सकेको छैन । हस्तमैथुनले शरीरमा असर गर्छ कि गर्दैन ?
म २६ बर्षको केटा हुँ हाल खाडीमा काम गरिरहेको छु । ब्लु फिल्म हेरेर नियमित हस्तमैथुन गर्ने गर्छु । मेरो विवाह हुने वाला छ । यसले मेरो बैवाहिक जीवनमा कुनै असर गर्छ ?


सुझाब
ज्ञानेन्द्रीय तथा यौन अङ्गलाई हातले धर्षण गरेर आनन्दित हुनुलाई हस्त मैथुन भनिन्छ । हस्तमैथुन गर्दा पुरुषले विर्य निकाल्ने गर्छन् भने महिलाले चिल्लो पानी निकाल्ने गर्छन् । महिला तथा पुरुषले विपरित लिङ्गी नभएको अवस्थामा आफै यौन आनन्द लिने हुनाले चिकित्सकहरुले हाल यसलाई प्रकृतिक यौनक्रिडाको रुपमा ब्याख्या गरेका छन् ।


वैज्ञानिक शोध अनुसार हस्तमैथुनले शरिरमा कुनै पनि किसिमको नकारात्मक असर गर्दैन भन्ने प्रमाणित भईसकेको छ । तर हस्तमैथुन गर्नेहरु विच यौन कुण्ठा भएको कारण यसले भविष्यमा असर गर्ने त्रास रहेको पाईन्छ तर हस्त मैथुन गर्ने महिला तथा पुरुषले भविष्यमा कुनै किसिमको असर गर्छ की भनेर डराउनु पर्दैन ।हस्तमैथुन अरु श्रम गरे जस्तै एक किसिमको कार्य हो । हस्तमैथुन गर्दा धेरै शक्ति खर्च हुन्छ तथा प्रोटिन खेर जाने भएकोले गर्दा अत्याधिक रूपमा हस्तमैथुन गर्दा शरीर कमोर हुनु वा कमजोर भएको महसुस गर्नु स्वभाविक नै हो ।
सामान्यतया पुरुषमा विर्य बन्न २ देखि ६ दिन सम्म लाग्ने हुन्छ त्यसैले हस्तमैथुन दैनिक भन्दा पनि साप्ताहिक रुपमा गर्नु राम्रो हो । तर महिलामा त्यस्तो कुनै छेकवार छैन ।
मनोवैज्ञानिक विश्लेषकहरूको तर्क अनुसार 'हस्तमैथुन एक किसिमको नशा हो, यसको लत परका किशोर किशोरीले यो सजिलै त्याग्न चाहदैनन र वारम्बार गरिरहन्छन् । त्यसैले उनीहरू मानसिक रूपमै कमजोर हुन्छन् ।' त्यसैले तपाईलाई पनि यसको लत छोडन चाहि गाह्रो नहोला भन्न सकिन्न ।

हस्तमैथुनको लत छोडन के गर्नु ?

सबै उमेरमा व्यक्तिहरूले बुझ्नु पर्ने कुरा के हो भने हस्तमैथुन छाडन बाध्य हुनुपर्ने न त कुनै अवस्था छ न त कुनै औषधी उपचार नै । छोडन चाहने व्यक्तिले छोडन नसक्ने चाहि पक्कै होइन । हस्तमैथुनवाट अलग हुन आफूलाई व्यस्त राख्ने वा अन्य कुनै कार्यमा सहभागि भइरहनु पर्छ । युवा अवस्थामा यौन तृष्णा मेट्न विभिन्न स्थानमा धाउनु तथा असुरक्षित यौन सम्बन्ध राख्नु भन्दा हस्तमैथुन गर्नु नै राम्रो हो ।


मोटाउने कसरी ?

मोटाउनु वा दुब्लाउनुसंग हस्तमैथुनको कुनै सम्बन्ध हुदैंन । दुब्लो र मोटो हुने भनेको खानपिन वा अन्य कुनै रोगका कारणले गर्दा हुनसक्छ ।तपाई दुब्लो हुनुहुन्छ र तपाईलाई मोटाउन मन छ भने आवश्यकता अनुसार पौष्टिक आहार लिनु, समयमा सुत्नु -कम्तिमा आठ घन्टा दैनिक), नियमित शारीरिक व्यायाम गर्नु नै मोटाउनका लागि आवश्यक कुरा हुन । आफू कमजोर भएको जस्तो लाग्छ भने पनि बलियो बनाउने उपाय पनि तिनै हुन् । यस बाहेक भिटामिन 'बी- कम्पलेक्स' ले पनि सघाउछ । तर औषधी सेवन गर्नुपर्ने स्थिति कमैलाई पर्छ ।कमजोरी हुने तथा दुब्लाउँदै जाने कुनै रोगको संकेत पनि हुन सक्छ । त्यस्तो अवस्थामा स्वास्थ्य परिक्षण गराएर सोही बमोजिम औषधी उपचार गर्नुपर्ने हुन्छ ।

हस्तमैथुनको असर
युवा अवस्थामा गरेको हस्तमैथुनले बैवाहिक जीवनमा कुनै किसिमको असर गर्दैन । तर युवा अवस्थामा अत्याधिक हस्तमैथुन गर्नु भएको छ भने यसले पछि असर गर्छ भन्ने भावना तपाईले त्याग्नु पर्छ । यौनलाई मानसिकताले फाइदा र वेफाइदा दुबै गर्ने गर्छ 

के तपाई कुमरित्वोको भ्रममा अजै हुनुहुन्छ

कुमारीत्वसम्बन्धी एउटा अंग्रेजी उखान छ- तिमीलाई कुमारी केटीसँग बिहे गर्नुछ भने कोक्रोमा पाइएला। कुमारीत्वको भ्रम र आडम्बरका कुरा युगौंदेखि चलिरहेका छन्। बिहेअघि शारीरिक सम्बन्ध नराखेकी अर्थात् अक्षत योनी भएकी महिलालाई कुमारी भन्ने गरिन्छ, सामान्यतया। तर, अक्षत योनीको अवधारणा त्यति सजिलो भने छैन किनभने साइक्लिङ र खेलकुदले पनि किशोरीको योनीमा भएको झिल्ली च्यातिनसक्छ। केही वर्षअघि सिन्धुपाल्चोकमा एउटा डिभोर्सको घटना भएको थियो। केही वर्षको प्रेमपछि एक जोडीले बिहे गर्‍यो।

एक सातामै श्रीमान्ले श्रीमतीलाई त्यागिदिएको थियो। उसले डिभोर्सको कारण देखाएको थियो, 'सुहागरातको दिन सम्भोग गर्दा उसको योनीबाट रगत आएन।' महिला कुमारी हुनु वा नहुनुलाई पहिलो पटक गरिएको सम्भोगको क्रममा योनीबाट रगत बग्नुले कुनै प्रभाव पार्दैन। तर, नेपालमा अझै पनि शिक्षित मानिससमेत यस धारणाबाट ग्रस्त छन्। मेडिकल साइन्सका अनुसार रगत बग्नु वा नबग्नुले महिलाको कुमारीत्वसँग कुनै सम्बन्ध राख्दैन।
कसैकसैमा सम्भोगको क्रममा हाइमेन नच्यातिएको भएमा हाइमेन च्याँतिदा योनीबाट रगत आउनसक्छ। मेडिकल साइन्सका अनुसार खेलकुद, साइक्लिङ, कडा किसिमका कसरत आदिका कारण हाइमेन च्यातिन सक्छ। तर, कतिपय महिला हाइमेनबिना पनि जन्मिएको हुनसक्ने कुरा पत्ता लगाएको छ।
केही महिलामा हाइमेन च्यातिँदा योनीबाट रगत नबग्ने र केही महिलामा हाइमेन नच्यातिने तर हाइमेनको फैलावट क्षमता बढी भएर पनि रगत नबग्न सक्ने कुरा पनि पत्ता लगाएको छ। अतः सम्भोग गर्दा योनीबाट रगत बगेमात्र महिला कुमारी हो भन्ने भ्रममा कदापि पर्नुहुँदैन। हाइमेन एउटा झिल्ली हो, जसले योनीको बाहिरी द्वार ढाकेको हुन्छ। यसमा सानो प्वाल हुन्छ। यो विभिन्न शारीरिक श्रम र व्यायामबाट च्यातिन सक्छ। महिलाले बच्चा पाइसकेपछि महिलाको हाइमेनको केही या पूरै भागको अस्तित्व नरहन पनि सक्छ। त्यसैले कुमारीत्वसम्बन्धी गलत मानसिकतालाई छिट्टै हटाउनु बुद्धिमानी हुन्छ।
महिलाहरू पहिलो सम्भोगमा त्यति खुल्न सक्दैनन्। प्रेम विवाहमा भन्दा परंपरागत विवाहमा महिलाहरू सम्भोगमा खुल्न गाह्रो मान्छन्। उत्तेजनामा आउन नसक्नुले पनि योनीमार्गमा प्रशस्त चिल्लो पदार्थ निक्लँदैन र योनी कडा हुन सक्छ।
केही महिलाका योनीद्वार सानो भएर पनि लिंग भित्र छिर्न गाह्रो हुन सक्छ। यस्तो अनुभव भयो भने महिला कुमारी भएको ठान्दछन् पुरुषहरू। तर यस्तो अवस्थामा महिलालाई पीडा भएको हुन्छ। महिलालाई प्राक्क्रीडामा बढी समय दिएर पूर्ण उत्तेजनामा ल्याउन सकियो भने विवाहको पहिलो रात वा पहिलो सम्भोगमा योनीबाट रगत बग्ने, लिंग छिराउन कठिन हुने भन्ने नै हुँदैन।
 वास्तवमा योनी लचकदार तन्तुबाट बनेको हुन्छ। सानो लिंग छिर्दा कसिलो हुने योनीबाट बच्चा सजिलै निस्कन सक्नुले योनीको क्षमतालाई अझ बढी प्रस्ट्याउँछ। अहिले युवामाझ खुब चर्चा हुने शब्द हो, भर्जिन। भर्जिनसँग सम्भोग गर्दा मजा आउने कुराको पनि चर्चा हुने गर्छ। वास्तवमा महिला भर्जिन हो कि होइन भन्ने कुरा मेडिकल साइन्सले पत्ता लगाउन सक्दैन। यो महिलाको विश्वासमा निर्भर हुन्छ।
 महिलाले विवाहअघि सम्भोग गरेको कुरा पछि गएर कसैले थाहा पाउला कि भन्ने डर धेरैमा पाइएको छ। यो कुरा महिलाले नभनेसम्म पत्ता लाग्दैन। महिलाको योनीको फैलन र खुम्चन सक्ने गुणको कारण कुनै फरकपन महसुस हुँदैन। हाइमेन धेरै कारणले च्यातिन सक्ने भएकाले सम्भोगसँग यसको खासै सम्बन्ध छैन। कुमारी युवतीसँग सम्भोग गर्दा आनन्द आउने धारणा गलत हो। दुवैजना बराबर उत्तेजनामा आएर सम्भोगको चरमोत्कर्षमा पुग्न सकेमा सबै महिलासँग उत्तिकै सन्तुष्टि मिल्छ। कुरा कुमारीत्वभन्दा चरमोत्कर्षको हो।
प्रस्तुतिः डा. आदर्श प्रधान

मधुमेह हुनबाट आफुलाई रोकौ बेलामा होसियार

हालै ब्रिटेनमा गरिएको एउटा अनुसन्धानअनुसार दैनिक जीवनचर्यामा सामान्य परिवर्तनले मधुमेहको तीनमध्ये दुई मामिलालाई रोक्न सहयोगी हुन सक्छ ।   यो अनुसन्धानअनुसार दक्षिण एसियाका बासिन्दाहरूमा मधुमेहको आशंका बढी हुन्छ । यो अनुसन्धान डाइबेटिक सेन्टरमा छापिएको हो । अनुसन्धानमा ४० देखि ६० वर्षकाहरूमा अध्ययन गरिएको थियो । यसमा लन्डनमा रहने पाँच हजार व्यक्तिको स्वास्थ्यको अध्ययन गरियो । बि्रटेनमा दुई दशकसम्म गरिएको एउटा अनुसन्धानअनुसार टाइप-२ मधुमेहको मामिलामा धेरैजसो मृत्युलाई स्वस्थ आहार, रक्सीको कम सेवन, पर्याप्त व्यायाम र नियमित जाँचले पन्छाउन सकिन्छ । यो अनुसन्धानको माध्यमले पहिलोपटक विश्वभरिका भिन्दाभिन्दै नश्लको व्यक्तिहरूमा हुने...

नाठोसँग सुत्दा टुप्लुक्क लोग्ने आएपछि…..(फोटोफिचर र भिडियो सहित)

नाठोसँग सुत्दा टुप्लुक्क लोग्ने आएपछि…..(फोटोफिचर र भिडियो सहित)

पैसाको लोभमा निशाले इज्जत पनि गुमाइन, अवसर पनि| भिडियो सहित्

लोभले लाभ, लाभले विलाप’ यो उखान ठ्याक्कै नेपाली नायीका निशा अधिकारीसँग मिल्छ । मंगलबार मात्रै सगरमाथा आरोहण गरेकी नेपाली नायीका निशा अधिकारीले सगरमाथा त चढिन तर एउटा आरोहीको रुपमा होइन्, एउटा सहयोगीको रूपमा ।
"http:\/\/googleads.g.doubleclick.net\/pagead\/ads?ad_type=skippablevideo\u0026avo=AF-6KjIg8BwHoxuvltVuEPsiizvcKPrNpIc6OLuGB3YbxVNwU8QkZEuYoeQwLFGGRggZeP5EYxv3Vr8pDEXD4GCW_BqEb5c5j8Ul8RI_ReK4m7piSRD7bws\u0026channel=yt_mpvid_7mKxPTJqrvlg3YsJ%2Byt_cid_17410899%2Bivp%2Byt_no_ap%2Bytdevice_1%2Byt_no_cp%2Bafv_user_id_fyhgkDwTqow0v2gnj49P6w%2Byt_inline_install%2Bytel_detailpage%2Bytps_default%2BVertical_47%2Bafv_instream%2Bafv_instream_il\u0026client=ca-pub-6219811747049371\u0026CPM=2500000\u0026cust_age=1002\u0026cust_gender=1\u0026description_url=http%3A%2F%2Fwww.youtube.com%2Fvideo%2F7jT3B_2mHJ0\u0026eid=56702445\u0026hl=en\u0026host=ca-host-pub-6714762596963191\u0026ht_id=7304767\u0026loeid=905639,910810,912333,924637,942619,9405813\u0026max_ad_duration=20000\u0026url=http%3A%2F%2Fwww.youtube.com%2Fvideo%2F7jT3B_2mHJ0\u0026video_cpm=2500000\u0026ytdevice=1\u0026yt_pt=APb3F28DJAqV98y8bNx7rfUqNHUPdC55Kd20lx9tgPiCN8VSERnRDsvmexRV8cLMNyTGqu02ObVV_v-TaH_kOejHduWV2MhNb0Y-
Powered by Blogger.