Home » » यौन सम्पर्कमा स्तनको भूमिका

यौन सम्पर्कमा स्तनको भूमिका

सबैलाई थाहा छ, महिलाको यौन इच्छा स्तनको माध्यमबाट पनि उत्तेजित हुने गर्दछ ।
तर, यस्तो किन हुन्छ ?
यो कुरा अहिलेसम्म कसैले पनि भन्न सकेको थिएन ।
तर अब चिन्ता गर्न आवश्यक छैन ।
किनभने अमेरिकाको रट्गर्स युनिभर्सिटीका
मनौवैज्ञानिकहरुले यसको कारण पत्ता लगाएका छन् उनीहरुका अनुसार निप्पल पनि महिलाहरुको दिमागको त्यही भागमा संवेदना संचार गराउँछ,

जुन हिस्साबाट महिलाको अन्य जनन अंग जोडिएका हुन्छन् ।
शोधकर्ताहरुले यो कुरा पनि पुष्टि गरेका छन् कि आफ्नो यौन जीवनको
सुरुवाती दिनमा कयौ महिलाको निप्पल पनि कामोत्तेजक अंगको रुपमा अधिक सक्रिय रहन्छ ।
शोधकर्ताहरुले यसको जाँचका लागि २३ देखि ५६ वर्ष उमेर समूहका
११ जना महिलाको ब्रेन स्क्यान गरे र यस सम्बन्धमा महत्वपूर्ण जानकारी एकतृत गरेका थिए ।
सबैलाई थाहा छ, महिलाको यौन इच्छा स्तनको माध्यमबाट पनि उत्तेजित हुने गर्दछ ।
"http:\/\/googleads.g.doubleclick.net\/pagead\/ads?ad_type=skippablevideo\u0026avo=AF-6KjIg8BwHoxuvltVuEPsiizvcKPrNpIc6OLuGB3YbxVNwU8QkZEuYoeQwLFGGRggZeP5EYxv3Vr8pDEXD4GCW_BqEb5c5j8Ul8RI_ReK4m7piSRD7bws\u0026channel=yt_mpvid_7mKxPTJqrvlg3YsJ%2Byt_cid_17410899%2Bivp%2Byt_no_ap%2Bytdevice_1%2Byt_no_cp%2Bafv_user_id_fyhgkDwTqow0v2gnj49P6w%2Byt_inline_install%2Bytel_detailpage%2Bytps_default%2BVertical_47%2Bafv_instream%2Bafv_instream_il\u0026client=ca-pub-6219811747049371\u0026CPM=2500000\u0026cust_age=1002\u0026cust_gender=1\u0026description_url=http%3A%2F%2Fwww.youtube.com%2Fvideo%2F7jT3B_2mHJ0\u0026eid=56702445\u0026hl=en\u0026host=ca-host-pub-6714762596963191\u0026ht_id=7304767\u0026loeid=905639,910810,912333,924637,942619,9405813\u0026max_ad_duration=20000\u0026url=http%3A%2F%2Fwww.youtube.com%2Fvideo%2F7jT3B_2mHJ0\u0026video_cpm=2500000\u0026ytdevice=1\u0026yt_pt=APb3F28DJAqV98y8bNx7rfUqNHUPdC55Kd20lx9tgPiCN8VSERnRDsvmexRV8cLMNyTGqu02ObVV_v-TaH_kOejHduWV2MhNb0Y-
Powered by Blogger.