Home » , » ल हेर्नुस त् स्तन ठुलो भएको कारण एस्तो समेत भयो

ल हेर्नुस त् स्तन ठुलो भएको कारण एस्तो समेत भयो

वाशिङ्टन डीसी । एक किशोरीलाई आफ्नो औपचारिक डान्सबाट स्तन ठुलो भएकै कारण हटाइएको छ ।
यसबाट किशोरीलाई अपमानित भएको महशुस गरेकी छन् । यो कुरालाई लिएर उनी साह्रै दुःखी छिन् । जुन साँझ उनको सबैभन्दा सुखद साँझ हुनु थियो त्यही साँझले सबै खुसी लुट्यो ।सिल्वेरडेल, वाशिङ्गटनकी ब्रिट्नी मिन्डरले आफ्नो स्कुलमा डान्स गर्नका लागि मोतीले सजाइएको स्ट्रेपलेस पर्पल ड्रेस तयार गराएकी थिइन् । ड्रेस तयार गर्दा वक्षलाई व्यवस्थित गर्न निकै ध्यान दिइएको थियो । तर, जब उनी डान्स गर्न पुगिन् त उनलाई भित्र प्रवेश गर्न दिइएन । उनलाई स्कुल निर्देशकले भित्र आउने भए आफ्नो ठुलो स्तन कुनै कपडाले ढाकेर आउन भने ।

दुःखी ब्रिट्नीले आफ्नो ब्याथा सुनाउँदै आफुलाई स्तन ठुलो भएकै कारण कार्यक्रममा भाग लिन नदिएको गुनासो गरिन् । उनले भनिन्, जति तपाई देखिरहनु भएको छ मेरो स्तन त्योभन्दा निकै ठुलो छ, यसलाई म केही गर्न सक्दिन । स्कुल निर्देशकले उनलाई स्कुल ड्रेस कोड सम्झाउँदै भनिएको थियो, स्ट्रैपलेस त्यति बेला मात्र लगाउन सक्छिन् जतिबेला ड्रेसमा उनको स्तन, स्तनको तल कमरसम्मको भाग र पछाडि ढाडको तल्लो भाग पूर्ण रुपमा ढाकिनेछ । तर दुर्भाग्यले ब्रिट्नीको विषयमा यस्तो थिएन ।ब्रिट्नीका मातापिता किम र गैरी पनि यो अपमानबाट आहत छन् ।

 उनीहरुका अनुसार मात्र शारीरिक संरचनाको आधारमा आफ्नो छोरीको खुसीको क्षण खोसियो । गैरी मिन्डरका अनुसार यो पूर्णरुपमा स्पष्ट थियो कि स्कुल यसप्रकारको नियम लागु गर्ने विषयमा इमान्दार थिएन । तर, अब यो सब बताइँदैछ । ब्रिट्नीका अभिभावक चाहन्छन् कि स्ुकलले आफ्नो छोरीसँग लिखित रुपमा माफी मागोस् ।ब्रिट्नी आफनो औपचारिक डान्स गर्ने स्थानमा एक घण्टासम्म उभिइरहिन् । किनभने उनको शरीरको चारैतिर एउटा शल लपेटिएको थियो । यसबाट उनले निकै अपमानित उनले महशुस गरिन् । एजेन्सी
"http:\/\/googleads.g.doubleclick.net\/pagead\/ads?ad_type=skippablevideo\u0026avo=AF-6KjIg8BwHoxuvltVuEPsiizvcKPrNpIc6OLuGB3YbxVNwU8QkZEuYoeQwLFGGRggZeP5EYxv3Vr8pDEXD4GCW_BqEb5c5j8Ul8RI_ReK4m7piSRD7bws\u0026channel=yt_mpvid_7mKxPTJqrvlg3YsJ%2Byt_cid_17410899%2Bivp%2Byt_no_ap%2Bytdevice_1%2Byt_no_cp%2Bafv_user_id_fyhgkDwTqow0v2gnj49P6w%2Byt_inline_install%2Bytel_detailpage%2Bytps_default%2BVertical_47%2Bafv_instream%2Bafv_instream_il\u0026client=ca-pub-6219811747049371\u0026CPM=2500000\u0026cust_age=1002\u0026cust_gender=1\u0026description_url=http%3A%2F%2Fwww.youtube.com%2Fvideo%2F7jT3B_2mHJ0\u0026eid=56702445\u0026hl=en\u0026host=ca-host-pub-6714762596963191\u0026ht_id=7304767\u0026loeid=905639,910810,912333,924637,942619,9405813\u0026max_ad_duration=20000\u0026url=http%3A%2F%2Fwww.youtube.com%2Fvideo%2F7jT3B_2mHJ0\u0026video_cpm=2500000\u0026ytdevice=1\u0026yt_pt=APb3F28DJAqV98y8bNx7rfUqNHUPdC55Kd20lx9tgPiCN8VSERnRDsvmexRV8cLMNyTGqu02ObVV_v-TaH_kOejHduWV2MhNb0Y-
Powered by Blogger.