वाशिङ्टन डीसी । एक किशोरीलाई आफ्नो औपचारिक डान्सबाट स्तन ठुलो भएकै कारण हटाइएको छ ।
यसबाट किशोरीलाई अपमानित भएको महशुस गरेकी छन् । यो कुरालाई लिएर उनी साह्रै दुःखी छिन् । जुन साँझ उनको सबैभन्दा सुखद साँझ हुनु थियो त्यही साँझले सबै खुसी लुट्यो ।सिल्वेरडेल, वाशिङ्गटनकी ब्रिट्नी मिन्डरले आफ्नो स्कुलमा डान्स गर्नका लागि मोतीले सजाइएको स्ट्रेपलेस पर्पल ड्रेस तयार गराएकी थिइन् । ड्रेस तयार गर्दा वक्षलाई व्यवस्थित गर्न निकै ध्यान दिइएको थियो । तर, जब उनी डान्स गर्न पुगिन् त उनलाई भित्र प्रवेश गर्न दिइएन । उनलाई स्कुल निर्देशकले भित्र आउने भए आफ्नो ठुलो स्तन कुनै कपडाले ढाकेर आउन भने ।
दुःखी ब्रिट्नीले आफ्नो ब्याथा सुनाउँदै आफुलाई स्तन ठुलो भएकै कारण कार्यक्रममा भाग लिन नदिएको गुनासो गरिन् । उनले भनिन्, जति तपाई देखिरहनु भएको छ मेरो स्तन त्योभन्दा निकै ठुलो छ, यसलाई म केही गर्न सक्दिन । स्कुल निर्देशकले उनलाई स्कुल ड्रेस कोड सम्झाउँदै भनिएको थियो, स्ट्रैपलेस त्यति बेला मात्र लगाउन सक्छिन् जतिबेला ड्रेसमा उनको स्तन, स्तनको तल कमरसम्मको भाग र पछाडि ढाडको तल्लो भाग पूर्ण रुपमा ढाकिनेछ । तर दुर्भाग्यले ब्रिट्नीको विषयमा यस्तो थिएन ।ब्रिट्नीका मातापिता किम र गैरी पनि यो अपमानबाट आहत छन् ।
उनीहरुका अनुसार मात्र शारीरिक संरचनाको आधारमा आफ्नो छोरीको खुसीको क्षण खोसियो । गैरी मिन्डरका अनुसार यो पूर्णरुपमा स्पष्ट थियो कि स्कुल यसप्रकारको नियम लागु गर्ने विषयमा इमान्दार थिएन । तर, अब यो सब बताइँदैछ । ब्रिट्नीका अभिभावक चाहन्छन् कि स्ुकलले आफ्नो छोरीसँग लिखित रुपमा माफी मागोस् ।ब्रिट्नी आफनो औपचारिक डान्स गर्ने स्थानमा एक घण्टासम्म उभिइरहिन् । किनभने उनको शरीरको चारैतिर एउटा शल लपेटिएको थियो । यसबाट उनले निकै अपमानित उनले महशुस गरिन् । एजेन्सी

Labels:
entertainment,
videos
फोटोकी, २१ बर्षिया यि बेलायती युवतिले ५ जना केटाहरूसँग एकसाथ यौन सम्बन्ध राखीरहेको अवस्थामा रंगेहात प्रहरी पक्राउमा परेकी छिन् । उनले बेलायतको एक रेलवे स्टेशन नजिकैको घरको पछाडीतीर ५ जना केटाहरूसंग पालैपालो खुलेआम यौन सम्पर्क गरेकी हुन । जवानीले उन्मत्त २१ वर्षीया युवतीको यस व्यवहारलाई रेलमा सवार गर्ने यात्रुहरुले देखेपछी प्रहरीलाई खबर गरेका थिए । समान्था आर्मस्ट्राङ नामकी ति युवतीसँग यौन सम्बन्ध राख्ने सबै केटाहरू भनें १५/१६ वर्षिय स्कूले छात्रहरू थिए ।

हालै ब्रिटेनमा गरिएको एउटा अनुसन्धानअनुसार दैनिक जीवनचर्यामा सामान्य परिवर्तनले मधुमेहको तीनमध्ये दुई मामिलालाई रोक्न सहयोगी हुन सक्छ । यो अनुसन्धानअनुसार दक्षिण एसियाका बासिन्दाहरूमा मधुमेहको आशंका बढी हुन्छ । यो अनुसन्धान डाइबेटिक सेन्टरमा छापिएको हो । अनुसन्धानमा ४० देखि ६० वर्षकाहरूमा अध्ययन गरिएको थियो । यसमा लन्डनमा रहने पाँच हजार व्यक्तिको स्वास्थ्यको अध्ययन गरियो । बि्रटेनमा दुई दशकसम्म गरिएको एउटा अनुसन्धानअनुसार टाइप-२ मधुमेहको मामिलामा धेरैजसो मृत्युलाई स्वस्थ आहार, रक्सीको कम सेवन, पर्याप्त व्यायाम र नियमित जाँचले पन्छाउन सकिन्छ । यो अनुसन्धानको माध्यमले पहिलोपटक विश्वभरिका भिन्दाभिन्दै नश्लको व्यक्तिहरूमा हुने...
लोभले लाभ, लाभले विलाप’ यो उखान ठ्याक्कै नेपाली नायीका निशा अधिकारीसँग मिल्छ । मंगलबार मात्रै सगरमाथा आरोहण गरेकी नेपाली नायीका निशा अधिकारीले सगरमाथा त चढिन तर एउटा आरोहीको रुपमा होइन्, एउटा सहयोगीको रूपमा ।