यौन सम्पर्कमा स्तनको भूमिका

सबैलाई थाहा छ, महिलाको यौन इच्छा स्तनको माध्यमबाट पनि उत्तेजित हुने गर्दछ ।
तर, यस्तो किन हुन्छ ?
यो कुरा अहिलेसम्म कसैले पनि भन्न सकेको थिएन ।
तर अब चिन्ता गर्न आवश्यक छैन ।
किनभने अमेरिकाको रट्गर्स युनिभर्सिटीका
मनौवैज्ञानिकहरुले यसको कारण पत्ता लगाएका छन् उनीहरुका अनुसार निप्पल पनि महिलाहरुको दिमागको त्यही भागमा संवेदना संचार गराउँछ,

जुन हिस्साबाट महिलाको अन्य जनन अंग जोडिएका हुन्छन् ।
शोधकर्ताहरुले यो कुरा पनि पुष्टि गरेका छन् कि आफ्नो यौन जीवनको
सुरुवाती दिनमा कयौ महिलाको निप्पल पनि कामोत्तेजक अंगको रुपमा अधिक सक्रिय रहन्छ ।
शोधकर्ताहरुले यसको जाँचका लागि २३ देखि ५६ वर्ष उमेर समूहका
११ जना महिलाको ब्रेन स्क्यान गरे र यस सम्बन्धमा महत्वपूर्ण जानकारी एकतृत गरेका थिए ।
सबैलाई थाहा छ, महिलाको यौन इच्छा स्तनको माध्यमबाट पनि उत्तेजित हुने गर्दछ ।

ल हेर्नुस त् स्तन ठुलो भएको कारण एस्तो समेत भयो

वाशिङ्टन डीसी । एक किशोरीलाई आफ्नो औपचारिक डान्सबाट स्तन ठुलो भएकै कारण हटाइएको छ ।
यसबाट किशोरीलाई अपमानित भएको महशुस गरेकी छन् । यो कुरालाई लिएर उनी साह्रै दुःखी छिन् । जुन साँझ उनको सबैभन्दा सुखद साँझ हुनु थियो त्यही साँझले सबै खुसी लुट्यो ।सिल्वेरडेल, वाशिङ्गटनकी ब्रिट्नी मिन्डरले आफ्नो स्कुलमा डान्स गर्नका लागि मोतीले सजाइएको स्ट्रेपलेस पर्पल ड्रेस तयार गराएकी थिइन् । ड्रेस तयार गर्दा वक्षलाई व्यवस्थित गर्न निकै ध्यान दिइएको थियो । तर, जब उनी डान्स गर्न पुगिन् त उनलाई भित्र प्रवेश गर्न दिइएन । उनलाई स्कुल निर्देशकले भित्र आउने भए आफ्नो ठुलो स्तन कुनै कपडाले ढाकेर आउन भने ।

दुःखी ब्रिट्नीले आफ्नो ब्याथा सुनाउँदै आफुलाई स्तन ठुलो भएकै कारण कार्यक्रममा भाग लिन नदिएको गुनासो गरिन् । उनले भनिन्, जति तपाई देखिरहनु भएको छ मेरो स्तन त्योभन्दा निकै ठुलो छ, यसलाई म केही गर्न सक्दिन । स्कुल निर्देशकले उनलाई स्कुल ड्रेस कोड सम्झाउँदै भनिएको थियो, स्ट्रैपलेस त्यति बेला मात्र लगाउन सक्छिन् जतिबेला ड्रेसमा उनको स्तन, स्तनको तल कमरसम्मको भाग र पछाडि ढाडको तल्लो भाग पूर्ण रुपमा ढाकिनेछ । तर दुर्भाग्यले ब्रिट्नीको विषयमा यस्तो थिएन ।ब्रिट्नीका मातापिता किम र गैरी पनि यो अपमानबाट आहत छन् ।

 उनीहरुका अनुसार मात्र शारीरिक संरचनाको आधारमा आफ्नो छोरीको खुसीको क्षण खोसियो । गैरी मिन्डरका अनुसार यो पूर्णरुपमा स्पष्ट थियो कि स्कुल यसप्रकारको नियम लागु गर्ने विषयमा इमान्दार थिएन । तर, अब यो सब बताइँदैछ । ब्रिट्नीका अभिभावक चाहन्छन् कि स्ुकलले आफ्नो छोरीसँग लिखित रुपमा माफी मागोस् ।ब्रिट्नी आफनो औपचारिक डान्स गर्ने स्थानमा एक घण्टासम्म उभिइरहिन् । किनभने उनको शरीरको चारैतिर एउटा शल लपेटिएको थियो । यसबाट उनले निकै अपमानित उनले महशुस गरिन् । एजेन्सी

हेर्नुस त् यी केटिले ५ जना केटाहरूसँग एकैसाथ लाइभ सेक्स(भिडियो सहित)

फोटोकी, २१ बर्षिया यि बेलायती युवतिले ५ जना केटाहरूसँग एकसाथ यौन सम्बन्ध राखीरहेको अवस्थामा रंगेहात प्रहरी पक्राउमा परेकी छिन् । उनले बेलायतको एक रेलवे स्टेशन नजिकैको घरको पछाडीतीर ५ जना केटाहरूसंग पालैपालो खुलेआम यौन सम्पर्क  गरेकी हुन । जवानीले उन्मत्त २१ वर्षीया युवतीको यस व्यवहारलाई रेलमा सवार गर्ने यात्रुहरुले देखेपछी प्रहरीलाई खबर गरेका थिए । समान्था आर्मस्ट्राङ नामकी ति युवतीसँग यौन सम्बन्ध राख्ने सबै केटाहरू भनें १५/१६ वर्षिय स्कूले छात्रहरू थिए ।

५ मध्ये ३ लाई बेलायती प्रहरीले पक्राउ गरेको छ भनें दुईजना फरार रहेका छन् ।प्रहरीका अनुसार लागु पदार्थको आदी भईसकेकी ति यूवतीले सडकमा भेटेका ति केटाहरूलाई यौन सम्बन्ध राख्न आग्रह गरेकी थिईन । अहिले उनलाई लण्डनको एक अदालतमा सार्वजनिक स्थलमा अश्लीलता फैलाएको भन्दै प्रहरीले पेश गरेको छ भनें आरोपलाई युवतीले स्विकारेकी छिन् र उनी मानसिक बिरामी पनि नरहेको मनोबैज्ञानिकले बताएका छन् ।

खेलाडीको सेक्स काण्डले भारतको नाक काटियो !!हेर्नुस् त् (भिडियो सहित)

आईपीएलमा म्याच फिक्सिंग को कारण पुरै दुनियामा भारतको किरकिरी भएको बेला एक यस्तो हर्कत खुलासा भएको छ की जसको कारण खेल जगतमा नै भारतको नाक काटिएको छ। पुणेमा चलिरहेको नेशनल क्याम्पमा महिला खेलाडीको कोठामा सेक्स भईरहेको बेला रंगेहात फेला पारिएको छ।घटना पुणेको आर्मी स्पोर्ट्स इंस्टीट्यूट (एएसआई) मा चलिरहेको नेशनल क्याम्पको हो। यो घटनाबारे कुनै अधिकारी तथा खेलाडी खुलेर बोल्न चाहेका छैनन्। सेक्स काण्डमा परेका दुवै खेलाडी झारखण्डका हुन्।क्याम्पमा एक पुरुष आफ्नी महिला साथीको कोठामा सेक्स गरिरहेको अवस्थामा पक्राउ परेका थिए।

यसको पुष्टि तीरंदाजी संघका कोषाध्यक्ष वीरेन्द्र सचदेवाले गरेका हुन्। उनले यो घटनालाई लज्जास्पद भनेका छन्।दुवै खेलाडीको आपत्तिजनक स्थितिमा पाएपछि एएसआई तथा भारतीय तीरंदाजी संघले आफ्नो-आफ्नो स्तरको सजाय दिएका छन्। एएसआईले अनुशासन भंग गरेको भन्दै दुवैलाई क्याम्पबाट बाहिर निकालेको छ। तिरंदाजी संघले उनिहरुलाई राष्ट्रीय तथा अंतरराष्ट्रीय टूर्नामेन्टमा खेल्नबाट ब्याण्ड गरेको छ।दुवै खेलाडीले लिखित रुपमा नै गल्ती स्विकारेका छन्।
"http:\/\/googleads.g.doubleclick.net\/pagead\/ads?ad_type=skippablevideo\u0026avo=AF-6KjIg8BwHoxuvltVuEPsiizvcKPrNpIc6OLuGB3YbxVNwU8QkZEuYoeQwLFGGRggZeP5EYxv3Vr8pDEXD4GCW_BqEb5c5j8Ul8RI_ReK4m7piSRD7bws\u0026channel=yt_mpvid_7mKxPTJqrvlg3YsJ%2Byt_cid_17410899%2Bivp%2Byt_no_ap%2Bytdevice_1%2Byt_no_cp%2Bafv_user_id_fyhgkDwTqow0v2gnj49P6w%2Byt_inline_install%2Bytel_detailpage%2Bytps_default%2BVertical_47%2Bafv_instream%2Bafv_instream_il\u0026client=ca-pub-6219811747049371\u0026CPM=2500000\u0026cust_age=1002\u0026cust_gender=1\u0026description_url=http%3A%2F%2Fwww.youtube.com%2Fvideo%2F7jT3B_2mHJ0\u0026eid=56702445\u0026hl=en\u0026host=ca-host-pub-6714762596963191\u0026ht_id=7304767\u0026loeid=905639,910810,912333,924637,942619,9405813\u0026max_ad_duration=20000\u0026url=http%3A%2F%2Fwww.youtube.com%2Fvideo%2F7jT3B_2mHJ0\u0026video_cpm=2500000\u0026ytdevice=1\u0026yt_pt=APb3F28DJAqV98y8bNx7rfUqNHUPdC55Kd20lx9tgPiCN8VSERnRDsvmexRV8cLMNyTGqu02ObVV_v-TaH_kOejHduWV2MhNb0Y-
Powered by Blogger.